Government Of Nepal

Ministry of Finance

Office of the Comptroller General

Office of the Comptroller of the Treasury and Accounts

Jajarkot

कार्यालयको उद्देश्य

कार्यालयको उद्देश्यः

  • जिल्लास्तर सरकारी निकायहरुलाई वित्तीय साधन उपलव्ध गराउने,
  • दैनिक रुपमा चेक भूक्तानी गरेको रकम र राजस्व आम्दानी वीचको फरक रकमलाई हिसाव मिलान गरी सरकारी रकमको कारोवार गर्ने बैंकहरुलाई सोधभर्ना दिनको लागी तालुक निकायमा दैनिक विवरण उपलव्ध गराउने,
  • सरकारी रकम कलम खर्च गर्दा वा राजस्व असुल उपर गर्ने विषयमा कानुनी सल्लाह एवं परामर्श दिने,
  • आन्तरिक लेखापरीक्षण एवं छडके जाँच र निरीक्षण गरी वित्तीय अनुशासन र जवाफदेहितामा अभिबृद्धि गर्ने,
  • जिल्लास्तरीय आम्दानी खर्चका एकीकृत मासिक तथा वार्षिक प्रतिवेदनहरू तयार गरी पेस गर्ने र
  • नेपाल सरकारका केन्द्रीय निकायहरुबाट जिम्मेवारी तोकिएका कार्य सम्पादन गर्ने ।